Light vehicle electric mechanic training Level-1
Related Ward Office- all over kathmandu, bhaktapur, lalitpur 390hr Automobile
यस प्रतिष्ठानबाट देहाय अनुसारका सिप विकाश तालिमहरु संचालन हुने भएकोले तालिम लिन इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र मा अबेदन फारम भर्न यो सूचना प्रकाशित गरिएको छ। प्रशिक्षार्थीहरुबाट तालिम बापत कुनै शुल्क लिइने छैन र तालिम सामग्री नि:शुल्क उपलब्ध गराईनेछ। म्याद नाघी आएको र रित नपुगेको आवेदन उपर कुनै कारबाही हुने छैन।
Career solution Nepal pvt.ltd.
2023-April 10
Quota (Number) :160
Teaching Timing : morning sift/ day sift /evening sift
Trainer Name:- ….
Contact Number : 9745613330, 9803494253, 9827434989
Target Group : 18 to 40 (age)
Additional Document :- citizenship copy and pp size photo